सरकारलाई दिएको समर्थनबारे बजेटपछि पुनर्विचार गर्छौँ : सिके राउत « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकारलाई दिएको समर्थनबारे बजेटपछि पुनर्विचार गर्छौँ : सिके राउत


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थनबारे जनमत पार्टीले बजेटपछि पुनर्विचार गर्ने भएको छ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूहरूले बजेटलाई असर नपर्ने गरी निर्णय लिने जानकारी दिएका छन् । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने या सरकारमा जाने भन्नेमा तत्काल कुनै निर्णय नहुने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस