साझाका बिजुली बसले आजदेखि सेवा दिँदै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

साझाका बिजुली बसले आजदेखि सेवा दिँदै


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । जेठ १ गतेबाट साझा यातायातका तीन वटा बिजुली बसले सेवा सुरु गरेको छ । उक्त बसले पाटन ढोकादेखि जोरपाटीसम्मको सेवा सुरु गरेका हुन् ।

सोमबार दिउँसो ललितपुर मेयर चिरिबाबू महर्जनद्वारा शुभारम्भ गर्दै सेवा सुरु हुनेछ ।

बस पाटनढोकाबाट रत्नपार्क-ज्ञानेश्वर-रातो पुल-गौशाला-चाबहिल-बौद्ध-जोरपाटी-दक्षिण ढोकासम्म पुग्नेछ ।

सो रुटमा थप १५ वटा बिजुली बस चलाउने योजना रहेको साझा यातायातले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस