२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरेक क्षेत्रमा फड्को हान्ने गरी काम गर्नु पर्ने छ : प्रधानमन्त्री प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा फड्को हान्ने गरी काम गर्नु पर्ने बताएका छन् ।

सोमबार पार्टी निकट निजामती कर्मचारी सङ्गठनको कार्यक्रममा बोल्दै उनले भने, ‘हरेक क्षेत्रमा रेडिकल रिफर्म भन्न मन पराउँछु म, आमूल सुधार, सामान्य सुधार होइन । संरचनात्मक रूपान्तरणको आवश्यकता देखिएको छ ।’
उनले अब सामान्य सुधारले मात्र नपुग्ने भन्दै आमूल सुधार आवश्यक पर्ने पनि बताए ।

राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण उपलब्धी भए पनि त्यसै अनुसार नागरिकको आर्थिक र सामाजिक रूपान्तरण हुन नसकेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘यसले जनतामा निराशा पैदा भएको साँचो हो । हामीले व्यवस्था बदले पनि अवस्था बदल्न केन्द्रित हुन सकेनौँ । यसका लागि सबै क्षेत्रमा फड्को मार्ने किसिमले काम नगरी आम नागरिकको अवस्थामा परिवर्तन हुने देखिएको छैन । ’

नेपालको बैंकिङ क्षेत्रले ठूलो मात्रामा पुँजी परिचालन गरे पनि त्यस अनुसार रोजगारी र प्रतिफल भने दिन नसकेको प्रधानमन्त्री प्रचण्डले बताए । बैंकिङ क्षेत्र सीमित समुदायले मात्र उपयोग गरिरहेको उनको भनाइ छ ।

आगामी दिनमा लगानी र आर्थिक क्रियाकलाप बढ्ने भन्दै उनले आउँदो शरद ऋतुमा पर्यटन क्षेत्र कोरोना महामारी अगाडिको अवस्थामा फर्किने दाबी पनि गरे । प्रचण्डले यस वर्षको बजेटबाट प्रभावकारी हुन नसकेका कार्यक्रम खारेज गरेर नयाँ कार्यक्रम ल्याउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस