परराष्ट्र मन्त्री साउद र बंगलादेशकी प्रधानमन्त्री हसिनालबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

परराष्ट्र मन्त्री साउद र बंगलादेशकी प्रधानमन्त्री हसिनालबीच भेटवार्ता


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ।

गण भवनमा आइतबार प्रधानमन्त्री हसिनासँग परराष्ट्र मन्त्री साउदले भेटवार्ता गरेको साउदको सचिवालयले जानकारी दिएको छ।

छलफलका क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउनेलगायत विषयमा कुराकानी भएको थियो।

साथै सीमापार, सम्पर्क सञ्जाल, व्यापार, पारबहन, ऊर्जा र शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रका विषयमा पनि भेटवार्तामा कुराकानी भएको साउदको सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस