रातो मत्स्येन्द्रनाथको भोटोजात्राको साइत तय « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

रातो मत्स्येन्द्रनाथको भोटोजात्राको साइत तय


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । गुठी संस्थान र रथका पुजारीले रातो मत्स्येन्द्रनाथको रथ लगनखेल–जावलाखेल तान्ने र भोटोजात्राको साइत तय गरेका छन्।

हाल लगनखेलस्थित थटिटोलमा राखिएको रथ जावलाखेल लगेको तीन दिनपछि भोटो देखाउने चलन छ।

११ गते जाह्वला अर्थात् भोटो जात्रा देखाइनेछ। उक्त दिन सरकारले सार्वजनिक बिदा दिने चलन छ। राष्ट्रप्रमुख तथा राष्ट्राध्यक्षलाई भोटो देखाएर यो जात्रा समापन हुन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस