२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा अवतरण हुन नसकेपछि इयर इन्डिगोको जहाज लखनउ डाइभर्ट

अ+ अ-

काठमाडौँ । टेल विन्ट (दक्षिण बहने सतही हावा) को कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन सकेको छैन ।

इयर इन्डिगोको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न नसकेर इन्डियाको लखनउ डाइभर्ट भएको छ ।

दिल्लीबाट काठमाडौँ आएको एयर इन्डिगोको जहाजले काठमाडौँको आकाशमा होल्ड गर्दा टेल विन्टको कारण अवतरण गर्न नसकेपछि डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । 

अन्तर्राष्ट्रिय उडानका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण साइडबाट अवतरण गर्छन् । जहाज अवतरण गर्नको लागि ‘टेल विन्ट’ को बेग १० देखि १२ नटिकल माइल हुनुपर्छ ।

तर, काठमाडौँको आकाशका ‘टेल विन्ट’ गति १७ नटिकल माइल पुगेको थियो । जसले गर्दा एयर इन्डिगोको जहाजले आकाशमा जहाज होल्ड गरेको थियो । टेल विन्टको गति नघटेपछि जहाज दिल्ली डाइभर्ट भएको हो ।

अहिले दोहाबाट आएको कतार एयरलाइन्सलगायतको जहाजहरूले मिष्ट एप्रोज गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस