काठमाडौँ । एमाले र रास्वपाका सांसदहरुले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बैठकमा विरोध भएपछिसभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
एमाले र राप्रपाका सांसदहरुले अर्थमन्त्री उपस्थित नभएको भन्दै विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।