हेटौँडामा कानुन व्यवसायीद्वारा प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हेटौँडामा कानुन व्यवसायीद्वारा प्रदर्शन


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । हेटौँडामा कानुन व्यवसायीहरूले प्रदर्शन गरेका छन् । 

न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको माग गर्दै मङ्गलवार उनीहरूले प्रदर्शन गरेका हुन् । 

नेपाल बार एसोसिएसनको आह्वानमा देशव्यापी कार्यक्रमअन्तर्गत उच्च अदालत बार एसोसिएसन, हेटौँडा इकाइ र मकवानपुर जिल्ला अदालत बार एकाइले प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्ति र न्यायालयमा सुधारको माग लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेको उच्च अदालत बार एशोसिएसन हेटौँडाले जनाएको छ ।  ।

Tags :
प्रतिक्रिया दिनुहोस