रवि लामिछाने र सीके राउतबीच भेटवार्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रवि लामिछाने र सीके राउतबीच भेटवार्ता


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

लामिछाने र राउतबीच मङ्गलवार काठमाडौँमा भेटवार्ता भएको हो ।

‘नयाँ शक्तिहरू बीचको सौहार्दता नयाँ र केही गरौँ भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’ भेटपछि रास्वपाको फेसबुक पेजमा लेखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस