काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ ।
नेपाल र युएईका बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।