युएईविरुद्ध नेपाललाई सन्दीपले दिलाए सातौँ सफलता « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

युएईविरुद्ध नेपाललाई सन्दीपले दिलाए सातौँ सफलता


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा यूएईविरुद्ध नेपालले सातौँ सफलता हात पार्न सफल भएको छ ।

सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदै गर्दा युएईले सातौँ विकेट गुमाएको हो ।

२५.४ ओभरमा १ सय ३ रन बनाउँदा युएईले सातौँ विकेट गुमाएको हो ।

सन्दीपले १२ बलमा ५ रन बनाएका आयन अफजललाई कुशल मल्लको हातबाट क्याच गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस