२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुशलको आक्रामक शतक पूरा

अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा नेपालका लागि कुशल मल्लले शतक पूरा गरेका छन् ।

कुशलले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् ।

यो सँगै नेपालले ३९.४ ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको छ ।

नेपालका कुशल भुर्तेल र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।

कप्तान रोहित पौडेल २३ रन तथा भिम सार्की ३३ रनमा आउट भएका थिए ।

टस हारेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।

क्रिजमा अहिले कुशल मल्ल र सोमपाल कामी रहेका छन् ।

मल्ल १ सय १ रनमा अविजित रहँदा सोमपाल ११ रनमा अविजित रहेका छन्।

कुशलको एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक हो ।

नेपालका लागि ओडिआईमा शतक बनाउने कुशल छैटौँ खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस