सार्वजनिक संस्थानबारे सुझाव दिन सरकारले गर्‍यो समिति गठन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सार्वजनिक संस्थानबारे सुझाव दिन सरकारले गर्‍यो समिति गठन


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । सरकारले सार्वजनिक संस्थानबारे सुझाव दिन समिति गठन गरेको छ ।

मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले शंकरप्रसाद अधिकारीको संयोजकत्वमा सार्वजनिक संस्थान सुझाव समिति गठन गरेको हो ।

सरकारले सार्वजनिक संस्थान सुझाव समिति अवधारणा पत्र २०८० स्वीकृत गर्दै समिति गठन गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस