२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसीसी प्रिमियर कप भोलिदेखि, पहिलो खेलमा नेपाल र मलेसिया भिड्ने 

अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट भोलिदेखि सुरु हुँदै छ ।

पाकिस्तानमा हुने एसिया कपको छनोटसमेत रहेको प्रतियोगिता भोलिदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

१० टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले भोलि मलेसियासँग खेल्दै प्रिमियर कपको सुरुआत गर्नेछ ।

नेपालसँगै यो समूहमा ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने तालिका रहेको एसिया कपमा स्थान बनाउनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल वैशाख १८ गते त्रिवि क्रिकेट मैदान हुनेछ । नेपालको समूह चरणका तीन खेल त्रिवि मैदानमा हुँदा एक खेल मुलपानी मैदानमा हुनेछ ।

प्रतियोगिता अघि सोमबार काठमाडौँमा भएको प्रिम्याच कम्फ्रेन्समा सबै टिमका कप्तानहरूले उत्साहित भएर खेलको तयारी गरेको बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सबै खेलाडीहरूले राम्रो तयारी गरेको भन्दै राम्रो नजिता आउने बताए ।

प्रतिक्रिया दिनुहोस