काठमाडौँ । बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ४ बजेर १ मिनेट जाँदा भूकम्प गएको हो ।
बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।