२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीको ६ लेन सडकमा राखियो ट्राफिक सङ्केत

अ+ अ-

काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडक खण्डमा ट्राफिक सङ्केतहरू राख्न थालेको छ ।

उपमहानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले ठाउँ-ठाउँमा ट्राफिक सङ्केतहरू राख्न थालेको हो ।

६ लेन सडकमासवारी चालक र पैदल यात्रीहरूले जथाभाबी लेन प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेपछि धनगढी सङ्केत राख्न थालिएको प्रहरीले जनाएको छ । 

सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र जोहारीसहित ट्राफिक प्रहरीले धनगढी चौराहदेखि मिलनचोक, बोराडाँडी, राजपुरखण्डमा साङ्केतिक चिह्न अङ्कित बोर्ड लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस