२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले गर्‍यो प्रधानमन्त्रीसहित मन्त्रीहरू नियमित पार्टी कार्यालयमा जानैपर्ने निर्णय

अ+ अ-

काठमाडौँ । नयाँ वर्ष २०८० सालको पहिलो दिन नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आफ्ना पार्टीका मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा नियमित जाने निर्णय गरेको छ । 

कार्यतालिका बनाएर प्रधानमन्त्री ‘प्रचण्ड’सहित माओवादी केन्द्रका मन्त्रीहरू पार्टी कार्यालयमा पुगेर नेता कार्यकर्तासहित सर्वसाधारण जनतालाई भेट्ने निर्णय भएको हो । 

कार्यतालिका बनाएर माओवादी केन्द्रका मन्त्रीहरूले पार्टी कार्यालयमै नेता–कार्यकर्तासहित सर्वसाधारणलाई भेट्ने गरी व्यवस्था गरिएको पार्टीले जनाएको छ । नयाँ वर्षको पहिलो दिन शुभकामना दिँदै आफू पनि पार्टी कार्यालय जाने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डको छ । 

कार्यतालिका बमोजिम आइतबार ४ बजेदेखि ६ बजेसम्म ऊर्जा मन्त्री पार्टी कार्यालय पुग्ने भएका छन् । सोमबार पर्यटन मन्त्री, मङ्गलवार सञ्चारमन्त्री, बुधबार प्रशासन मन्त्री, बिहीबार गृहमन्त्री, शुक्रबार प्रधानमन्त्री र शनिबार सल्लाहकार तथा विज्ञहरू पार्टी कार्यालय जानुपर्ने छ । प्रधानमन्त्रीले आफ्ना टिमसँग प्रत्येक शनिबार २ घण्टा छलफल गर्ने र आफैँ भेट्न आउनेभन्दा पनि बोलाएर भेट्न आउनेलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

अब प्रधानमन्त्रीले महिनाको अन्तिम शनिबार ३ घण्टा पार्टीको एउटा प्रदेशको टोलीसँग खाना खानेगरी अन्तर्क्रिया गर्ने कार्यतालिका बनाइएको छ । 

प्रतिक्रिया दिनुहोस