२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यक्तिगत र संस्थागत अनुदान तत्काल रोक्न सुझाव 

अ+ अ-

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले व्यक्तिगत र संस्थागत अनुदान तत्काल रोकी अत्यावश्यक अवस्थामा मात्र दिनुपर्ने औँल्याएको छ । 

सरकारले दिँदै आएको अनुदानको प्रभावकारी अनुगमन नहुने स्थिति विद्यमान रहेको भन्दै अहिलेको अनुदान नीति सच्याउनु पर्ने देखिएको महालेखाको भनाई छ । 

कृषि क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहबाट समन्वय नगरी बेग्लाबेग्लै कार्यविधिको आधारमा अनुदान प्रदान हुने गरेकोले दोहोरोपना हुने अवस्था रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

यस्तो अनुदान परियोजनाको आधारमा सामूहिक जमानीमा न्यून प्रतिशत ब्याजदरमा निश्चित अवधि तोकी ऋण उपलब्ध गराइने नीति अपनाउनु पर्ने सुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस