२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ए डिभिजन लिग : आज दुई खेल हुँदै

अ+ अ-

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरू हुँदैछन् ।

लिगको आठौँ चरण अन्तर्गत आज (मंगलबार) एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक एक खेल हुनेछ ।

त्यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र आर्मीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

जावलाखेल आज पाँचौं जितको योजनामा हुनेछ । जावलाखेल ७ खेलमा १४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

जावलाखेल आर्मीलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ ।

आर्मी तेस्रो जितको खोजीमा हुनेछ । आर्मी ९ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ ।

यस्तै च्यासल मैदानमा साबिक विजेता मछिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

मछिन्द्र आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । मछिन्द्र ७ खेलमा ९ अङ्क जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै खुमलटार पनि तेस्रो जितको योजनामा छ । खुमलटार ७ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस