मनकामना केबलकारको सेवा चैत २२ गते बन्द हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मनकामना केबलकारको सेवा चैत २२ गते बन्द हुने


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । मनकामना केबलकारको चैत २२ गते बन्द हुने भएको छ ।

टावर मर्मत सम्भारका लागि एक दिन सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

केबलकार टावरको मर्मत सम्भार सकिए लगत्तै बिहीबारदेखि सेवा नियमित सुचारु हुने कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस