२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्ववियु चुनावमा धाँधली भएपछि काँग्रेसको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले रामपुर कृषि क्याम्पसमा स्ववियु चुनाव धाँधलीपूर्ण भएको भन्दै ध्यानाकर्षण गराएको छ ।

चितवनको खैरेनीस्थित रामपुर क्याम्पसमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले अमुक विद्यार्थी सङ्गठनको पक्षपोषण हुने गरी क्याम्पसमा क्रियाशील अन्य विद्यार्थी सङ्गठनसँगको कुनै समन्वय विना मतदानको सूचना प्रकाशित गरी निर्वाचन गराएको भन्दै काँग्रेसले ध्यानाकर्षण भएको जनाएको हो ।

रामपुरमा शुक्रबार मतदान भएको थियो । तर निर्वाचनमा क्याम्पस प्रशासनको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गरेर एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिएको काँग्रेसको आरोप छ ।

काँग्रेसका अनुसार चुनावमा भएको धाँधलीको विरोध गर्दा प्रहरी लगाएर स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ अध्यक्ष सुरज यादव घाइते भएका छन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले घटनाको यथार्थ छानबिन गरी अवैधानिकरुपमा गरिएको निर्वाचन रद्द गर्न माग गरेका छन् ।

साथै घाइते विद्यार्थीहरूको उचित उपचारको प्रबन्ध गर्न समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस