‘सरकारी अस्पतालका डाक्टरले निजी क्लिनिकमा नाम नराख्नू’ « प्रशासन
Logo २५ जेष्ठ २०८०, बिहिबार
   

‘सरकारी अस्पतालका डाक्टरले निजी क्लिनिकमा नाम नराख्नू’


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूलाई निजी क्लिनिकमा नाम नराख्न सचेत गराएको छ।

मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मन्त्रालयले यस्तो भएको पाइए उक्त चिकित्सकमाथि प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस