प्रि-ओपन सेसन नेप्सेमा ४.३५ अंकले वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रि-ओपन सेसन नेप्सेमा ४.३५ अंकले वृद्धि


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । आज (मंगलबार) सेयर कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा बजार ०.२३ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचकमा ४.३४ अंकले बढेर १९१०.३४ विन्दुमा आएको छ ।

यससँगै १८ कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३ लाख ८ हजार ८१० रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस