३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ सर्वसम्मतिले स्वीकृत भएसँगै मर्यादाक्रमको विषय पुनः चर्चामा आएको छ । राष्ट्रिय सभाको आइतबार(हिजो)को दोस्रो बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्व सहमतिले स्वीकृत गरेसँगै पुनः यस विषयले बहस सिर्जना गरेको हो । 

विशेष गरी यस विषयमा कर्मचारीभित्र चर्चा परिचर्चा भइरहेको छ । सरकारी एवम् सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनलाई योगदान गरेका विशिष्ट व्यक्तिको मर्यादाक्रम, अति विशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधनलगायतका विषय विधेयकमा समेटिएको भए पनि क्रम नमिलेको बारे यसअघि देखि नै बहस हुँदै आएको थियो । 

विधेयकमा राष्ट्रिय  झन्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने लगायतका विषय समावेश गरिएको छ । 

हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस