२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न महामन्त्री शर्माको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरूको समस्या संसदमा उठाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्ने क्रममा झापा १ का सांसद शर्माले भूमिहीन र अव्यवस्थित नागरिकको समस्या समाधान गर्न ४ बुँदे आग्रह गरेका छन् ।

नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गर्न, जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाउन, कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाउन र अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गर्ने अन्तिम मितिको घोषणा गर्न शर्माले सरकारसँग आग्रह गरेका छन् ।

झापा बुद्ध शान्ति गाउँपालिकाकी ८० बर्षिया जसमाया केरुङ्गले आफ्नो हातमा लालपुर्जा नभएको गुनासो आफू समक्ष गरिरहेको शर्माले सदनमा सुनाए । केरुङको बोली उधृत गर्दै शर्माले भने,‘मैले श्वास फेरिरहेको यो एक टुक्रा जग्गाको लालपुर्जा मेरो हातमा कहिले पर्छ रु’

झापाका भांगा गोला, प्यारिभिट्टा, मेची डाँडा, टिकापुर, काली झोडा, खम्बुटार,खरे डाँगी लगायत नापी कहिले र लालपुर्जा कहिले पाइन्छ रु सोधिरहेको शर्माले संसदमा बताए । शर्माले भने, ‘कतिपय ठाउँमा सरकारले लालपुर्जा वितरण सुरु गर्‍यो पनि तर गरिब जनताले चर्को कर तिर्न सक्दैनन् भन्ने हेक्का राखिएन ।’

प्रतिक्रिया दिनुहोस