२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि मेडिकल क्याम्पस महाराजगन्जको स्ववियुमा अनेरास्ववियको प्यानलै विजयी

अ+ अ-

काठमाडौँ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगन्ज मेडिकल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ ।

स्ववियु सभापतिमा अनेरास्ववियुका आनन्दकुमार सिंहको प्यानल नै विजयी भएका छन् ।

सभापतिमा निर्वाचित सिंहले ५८६ मत प्राप्त गरे । प्रतिस्पर्धी नेविसंघकी उम्मेदवार अविशिखा न्यौपानेले ५८४ मत ल्याइन् ।

यस्तै, सचिवमा अनेरास्ववियुकी उम्मेदवार विपना न्यौपाने ६३८ मतका साथ विजयी भइन् । प्रतिद्वन्द्वी पारस खड्काले ५२९ मत ल्याए ।

यसैगरी, कोषाध्यक्षमा अनिलकुमार साह ६२९ मत ल्याएर विजयी भए । सदस्यहरूमा प्रतिभा आचार्य ६३९, वीरेन्द्र ६६१, सोमराज ६१९, युवराज ६२८, अनुप ६६३, रितेश ५७९ र अशोक ५७९ मत ल्याएर विजयी भए ।

प्रत्यक्षतर्फ कुल ११८१ मत खसेकामा ११७९ मत सदर र २ मत बदर भएको थियो ।

यस्तै, समानुपातिकतर्फ पनि अनेरास्ववियु नै पहिलो भएको छ । अनेरास्ववियुले ५३७ मत ल्याएको छ भने नेविसंघले ५१७ मत प्राप्त गरेको छ । यसैगरी, अनेरास्ववियु क्रान्तिकारीले १०५ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले १७ मत ल्याए । समानुपातिकतर्फ ११७९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस