त्रिवि मेडिकल क्याम्पस महाराजगन्जको स्ववियुमा अनेरास्ववियको प्यानलै विजयी
काठमाडौँ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगन्ज मेडिकल क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका आनन्दकुमार सिंहको प्यानल नै विजयी भएका छन् । सभापतिमा...