२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवेश पत्र नपाएपछि लोक सेवाको परीक्षामा सहभागी हुने परीक्षार्थी अन्योलमा

अ+ अ-

काठमाडौँ । प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले आइतबार लिन लागेको लोक सेवा आयोगको परीक्षामा सहभागी हुने परीक्षार्थीहरू अन्योलमा परेका छन् ।

आयोगले पाचौं तहको परीक्षाको लागि विज्ञापन खोलेर आइतबार ५ गते परीक्षा तोकेकोमा परीक्षार्थीहरूले शुक्रबारसम्म पनि प्रवेश पत्र नपाएपछि अन्योलमा परेका हुन् ।

बुधबारदेखी सर्भरमा समस्या देखिएको हो । 

यता, मधेस प्रदेश लोक सेवा आयोग कार्यालयका सचिव नरेशराज खरेलले सर्भर डाउन भएको भन्दै समाधान गर्न प्राविधिकले काम गरिरहेको बताए । उनले सर्भर ठिक भएमा भोलि शनिबार पनि प्रवेश पत्र निकाल्न मिल्नेगरी काम गरिरहेको बताए ।

उनले भने, ‘हिजो (बुधबार) देखी सर्भर चलेको छैन । प्रविधीकहरु समस्या समाधानका लागी लागिरहनु भएको छ, आज बेलुका सम्म यो समस्या समाधान हुन्छ कि भन्ने आसामा छौ ।’  

उनले विकल्पका रूपमा परीक्षार्थीहरूलाई नागरिकता लिएर आउन समेत अनुरोध गरेका छन् । ‘परिक्षार्थीहरुलाई नागरिकता लिएर आउनु भनेका छौ, अझै टाइम छ, यदि सर्भरले काम गरेन भने विकल्पका रूपमा नागरिकताको प्रयोग गर्न सकिन्छ, सबै डकुमेन्टको आधारमा समस्या समाधान गर्न सकिन्छ,‘ उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस