काठमाडौँ । युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पाँचौँ विकेट गुमाएको छ।
६७ रन बनाएर खेलिरहेका भीम सार्की ३१ औँ ओभरको अन्तिम बलमा आउट भए।
उनले आरिफ शेखसँग ८३ रनको साझेदारी गरेका छन्। ७६ बल खेलेका उनले ९ चौकासहित अर्धशतक पूरा गरेका छन्।