काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ए डिभिजन लिग क्लब मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक रहेका कटुवाललाई नियुक्त गरेको हो ।
बुधबार सहायक प्रशिक्षकमा नियुक्त गरिएको एन्फाले जनाएको छ ।