२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ अर्ब रकमसहित सहकारीका सञ्चालक फरार भएपछि प्रहरीले माग्यो सीआईबीको सहयोग

अ+ अ-

काठमाडौँ । तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक फरार भएपछि अनुसन्धानका लागि मोरङ प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोग मागेको छ । 

तीन जिल्लाका १० हजार बढी सर्वसाधारणको करिब डेढ अर्ब रकम सङ्कलन गरेर सञ्चालक फरार भएपछि प्रहरीले सिआइबीको सहयोग मागेको हो ।  

सहकारी अध्यक्ष केदारनाथ शर्मा फरार छन् भने उपाध्यक्ष र सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीका डिएसपी टिकाबहादुर कार्कीले उक्त सहकारीको शाखा तीन जिल्लामा रहेकाले अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरिएको बताए । 

सीआईबीको टोली आउने निर्णय भने भइसकेको छैन । सीआईबीसँगको समन्वयमा मोरङबाट अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।

सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारत पुगेका छन् । उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने प्रहरी नियन्त्रणमा छन् । अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानपछि ठगी मुद्दा चलाउन तयारी गरेको छ ।

सहकारीको कार्यालय र सहकारीले सञ्चालन गर्ने डिपार्टमेन्ट स्टोर १ फागुनदेखि बन्द छ । 

प्रतिक्रिया दिनुहोस