काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट बिहीबार हेर्न नभ्याउने हुँदै स्थगित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो ।
हेर्न नभ्याउने हुँदै स्थगित भएको रिट निवेदकमध्येका कल्याण बुढाथोकीले जानकारी दिए । उक्त रिटको भोलिका लागि पेसी तोकिएको उनले बताए ।