४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व राजा ज्ञानेन्द्रलाई लक्षित गर्दै प्रचण्डले भने : केही भूत प्रेतहरू बाटामा निस्किँदैमा केही हुँदैन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै केही भूत प्रेतहरू बाटामा निक्लिँदैमा केही नहुने बताएका छन् ।

जनयुद्धका सहिद तथा बेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले केही भूत प्रेत निक्लिँदैमा इतिहास र त्यागको कीर्तिमान कायम गरेका महान् सहिदहरू नसिद्धिने जिकिर गरे ।

‘सरकारको तर्फबाट जनयुद्ध जनआन्दोलनलाई र त्यस आन्दोलनमा सहादत प्राप्त गर्ने सहिद र बेपत्ता योद्धाहरूलाई सम्मान गर्ने एकपछि अर्को गर्दै अघि बढेको छ’ प्रचण्डले भने, ‘त्यसमा प्रक्रियावादीहरू कहीँ न कहीँ आतङ्कित भएका छन् । तिनीहरू फेरि एक पटक माओवादीबाट तर्सिएका छन् । माओवादीका नाममा तथानाम गाली गजौज गर्ने

विभिन्न खालका षड्यन्त्र गर्ने बदनाम गर्दै छन् ।’ माओवादी विरुद्ध निरन्तर षड्यन्त्र भइरहेकाले आफ्नो तर्फबाट भ्रमहरू चिर्न प्रचण्डले सबैलाई आग्रह गरे ।

‘प्रतिक्रियावादीहरू रणनीतिक भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने रणनीतिमा छन्, माओवादीले त्यसको भ्रम चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने हो’ उनले भने, ‘माओवादी एक ठाउँमा उभिएर जनतालाई अपिल गर्ने, सहिद बेपत्ताको सपना र भावनाहरूलाई पुरा गर्ने सङ्कल्प गर्ने हो भने त्यो विजयको दिन हुनेछ ।’

प्रतिक्रिया दिनुहोस