२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिदका सपनाहरू दबाउन खोज्दैमा दबिने छैनन् : प्रधानमन्त्री प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हजारौँ सहिद र बेपत्ताका सपना बदनाम गराउँदैमा बदनाम नहुने बताएका छन् ।

जनयुद्धका सहिद तथा बेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले हजारौँ सहिदहरूका सपना दबाउँदैमा नदबिने बताए । ‘कार्ल मार्क्सले भन्या जस्तै कहाँ मर्छन् र सहिदहरू ? कहाँ बेपत्ता हुन्छन् र बेपत्ता योद्धाहरू ? ती इतिहासमा पटक पटक जीवित मान्छेलाई उत्प्रेरित गर्छन् । तिनीहरू कङ्कालबाट उठेर फेरि सडकमा जुलुस र नारा लगाएर निस्कन्छन्’ प्रचण्डले भने, ती हजारौँ सहिदहरू ती हजारौँ बेपत्ताहरू तिनका सपनाहरू बदनाम गराउन खोज्दैमा दबाउन खोज्दैमा दबिने छैन ।’

सबै माओवादी शक्तिहरू एक भएमा विजयको यात्रा पुनः तय गर्न सकिने प्रचण्डले बताए । ‘माओवादी धार एकजुट भएमा एउटा शक्ति हुन्छ । एक चोटि माओवादीहरू एक भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू प्रतिक्रियावादी तत्त्वहरू कमजोर हुन्छन् । माओवादीले विजयको यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास बिल्कुल घटेको छैन’ प्रचण्डले भने । आफू प्रधानमन्त्री भएपछि काठमाडौँको जग डोलमा सम्पूर्ण सहिदहरूको नाम उल्लेख गरेको पार्कको उद्घाटन गरेको प्रचण्डले बताए ।

‘फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने औपचारिक र वैधानिक घोषणा भयो । यो अर्को एउटा कोशेढुंगा हो । जनयुद्धका सहिद र वेपत्तका पारिएकाहरूको त्याग, तपस्या र बलिदानलाई स्थापित गर्ने कुरा हो’ प्रचण्डले भने, ‘अहिले फेरि सहिद घोषणा भएकालाई राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रूपमा सम्मान गर्ने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस