काठमाडौँ । नेपाली यू-१९ क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । बिहीबार भएको खेलमा युएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकपमा छनोट भएको हो ।