२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६१ जना सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घ तथा प्रदेशका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । सरुवा गर्ने मन्त्रिपरिषद्को नीतिगत निर्णयसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राति अबेर गरी मात्रै सूचीलाई अन्तिम रूप दिएको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी प्राप्त जानकारी अनुसार सरुवा हुनेमा सबै भन्दा बढी गृह मन्त्रालयका रहेका छन् । स्रोतका अनुसार गृह मन्त्रालयमा रहेका १० सहसचिवको सरुवा गरिएको छ १० जना नै गृह प्रवेश भएका छन् । 

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत प्रदेश मन्त्रालयका सहसचिवहरूको सरुवा भएको छ । 

नयाँ बढुवा भएको १५ जना सहसचिवहरुमध्ये अधिकांशलाई प्रदेश मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस