२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालसँगको भेटलगत्तै प्रधानमन्त्री भेट्न देउवा बालुवाटारमा  

अ+ अ-

काठमाडौँ । राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरूबीच सघन भेटवार्ता हुन थालेका छन् । 

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भइरहेको छ । 

राष्ट्रपति निर्वाचनमा काँग्रेसले दिने उम्मेदवारी सघाउन औपचारिक आग्रह गरेपछि देउवाले प्रधानमन्त्रीलाई दोस्रो पटक भेट्दै छन् । 

बालुवाटार जानुअघि देउवा निवास धुम्बाराहीमा काँग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताबीच छलफल भएको थियो । 

सम्बन्धित समाचार : काँग्रेस-समाजवादी बैठक देउवा निवासमा जारी, पूर्णबहादुर खड्का पुगे बालुवाटार 

छलफलमा काँग्रेसबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत थिए । यस्तै, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाललगायत थिए । 

प्रतिक्रिया दिनुहोस