कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दोधारा-चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा

दोधारा-चाँदनी नगरपालिका-९ कालिकास्थित सडकमा सुपप्र ०२००४ प ०८४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार १७ वर्षीय करन चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए।

मृतक चन्द वडा नम्बर-६ निवासी हुन्। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस