२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपको तेस्रो विकेटमा नेपाललाई चौथो सफलता

अ+ अ-

काठमाडौँ । जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले चौथो सफलता प्राप्त गरेको छ । सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाए ।

यसअघि नामिबियाका दुई ओपनर लो–हान्द्रे लोउरेन्स र कार्ल ब्रिकेनस्टकलाई आउट गराउँदै सन्दीपले आउट गराउँदा नेपालले बलिङमा राम्रो सुरुआत गरेको थियो ।

तेस्रो नम्बरमा क्रिजमा आएका माइकल भान लिङ्गेनलाई दिपेन्द्रसिंह ऐरिले रनआउट गराउँदा नेपालले तेस्रो सफलता पाएको थियो । कप्तान इरास्मसलाई सन्दीपले बोल्डआउट गराउँदा नामिबिया ३० ओभरको समाप्तिमा ११४/४ को अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस