काठमाडौँ । पार्टीलाई ‘जगैदेखि बलियो’ बनाउने भनेर नेकपा एमालेले घोषणा गरेको ‘मिसन ग्रास रुट’ अभियानका लागि नेताहरूलाई जिम्मेवारी तोकिएको छ।
एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकिएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समग्र अभियान संयोजक भनिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरूलाई प्रदेश स्तरीय अभिमुखीकरणको जिम्मेवारी तोकिएको छ।
यस्तो छ सूची: