२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सक कुट्ने प्रहरीलाई कारबाही नगरे चिकित्सक संघले आन्दोलन गर्ने

अ+ अ-

काठमाडौँ । ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि कुटपिट गर्ने प्रहरीलाई २४ घण्टाभित्र कारबाही नगरे नेपाल चिकित्सक संघले कडा आन्दोलन गर्ने भएको छ।

संघले डा.सिंहलाई आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न २४ घण्टाको समय दिएको हो। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ’ २४ घण्टाभित्र दोषीमाथि कानूनी कारबाही नगरिएको अवस्थामा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति नेपाल चिकित्सक संघले मिति २०७९ माघ २८ गते केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकको आयोजना गरी आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न सक्नेछ।’

संघले कुटपिट गर्ने प्रहरीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ अनुसार कारबाही गर्नसमेत माग गरेको छ।

शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा उनको सुरक्षार्थ खटिएका वीर अस्पतालबाहिर प्रहरीले डा.सिंहमाथि लाठी चार्ज गर्दा उनी घाइते भएका छन्। उनको टाउको र हातमा चोट लागेको छ।

प्रतिक्रिया दिनुहोस