फागुन १ गते गण्डकी गाउँपालिका सार्वजनिक बिदा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फागुन १ गते गण्डकी गाउँपालिका सार्वजनिक बिदा 


२७ माघ २०७९, शुक्रबार


गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

वि.सं. २०५२ सालमा माओवादीको १० वर्षे जनयुद्ध सुरु भएको दिनको सम्झनामा सो गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गर्दै औपचारिक रूपमै मनाउने निर्णय गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस