राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दसौदी निर्वाचित « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दसौदी निर्वाचित


२५ माघ २०७९, बुधबार


दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी भएका छ ।

बुधबार भएको मतदानपछिको मतगणनाअनुसार दसौली ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन् ।

त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार माधव आचार्यले ३७ सय २० मतभार प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस