२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा विमानस्थल भित्रको ह्याङ्गर भाडामा दिइने

अ+ अ-

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्र निर्माण भएको ह्याङ्गर (वायुयान मर्मतमा प्रयोग हुने भवन) ५ वर्षका लागि भाडामा लगाइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ह्याङ्गर भाडामा दिने सम्बन्धमा बोलपत्र आह्वान गरेको छ । ह्याङ्गर भवनको न्यूनतम ठेक्का रकम ११ करोड ४१ लाख ७४ हजार तोकिएको प्राधिकरणले जनाएको छ ।

दोस्रो आर्थिक वर्षदेखिको भाडा रकम नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्यवृद्धि सूचकाङ्कको अनुपातमा स्वतः वृद्धि हुने सर्त समेत राखिएको छ । प्राधिकरणलाई बुझाउन बाँकी बक्यौता रहेका कम्पनीले बोलपत्रमा सहभागी हुने पाउने छैनन् । विमानस्थल भित्र ह्याङ्गर महत्त्वपूर्ण संरचना मानिन्छ । यो आयोजनाकै एक अंश हो ।

प्रतिक्रिया दिनुहोस