राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको शपथ आज « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको शपथ आज


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ १० बजे हुने भएको छ ।

संसद् सचिवालयका अनुसार शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको शपथ गराउने छिन् ।

शपथ लगत्तै संसद् सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस