इयूका आयुक्त जुट्टा नेपाल आउँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

इयूका आयुक्त जुट्टा नेपाल आउँदै


२३ माघ २०७९, सोमबार


काठमाडौँ । यूरोपेली यूनियन कि आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि बुधवार नेपाल आउने भएकी छन् ।

ईयूको काठमाडौँस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने तय भएको हो ।

इयुका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

काठमाडौँस्थित ईयूको राजदूतवासले जनाएअनुसार उनले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत उनले भ्रमणका क्रममा छलफल गर्नेछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस