प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाई प्रक्रिया शुरु
काठमाडौँ । संसदीय सुनुवाई समितिले प्रश्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाई प्रक्रिया शुरु गरेको छ । बिहीवार बसेको समितिको बैठकले नियुक्तिका लागि प्रश्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाई प्रक्रिया अगाडि बढाएको...