२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिमा सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने माओवादीको निर्णय

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनमा सहमति गरी अघि बढ्ने निर्णय गरेको छ।

शनिबार (आज) पेरिस डाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

दुई महिनाभित्र राष्ट्रपति-उपराष्ट्रपतिको चुनाव हुन्छ। त्यसमा सकेसम्म सहमतिको प्रयत्न गर्ने, सहमति हुन नसकेमा जोसँग विचार, दृष्टिकोण, उद्देश्य, लक्ष्य मिल्छ त्यसैसँग मिलेर जाने गरी कुरामा बैठक टुङ्गिएको हो । यसरी मिलेर जाँदा कुनै पनि पार्टीसँग दूरी नबढ्ने पार्टीको दाबी छ ।

यस्तै पार्टीले दुई महिना फिल्डमा जाने पनि निर्णय गरेको छ। यसरी फिल्डमा जाँदा पार्टी पङ्क्तिका नेताहरूलाई मात्रै नभई जनतासँग भेट्ने पनि भेट हुने छ ।

प्रतिक्रिया दिनुहोस