१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अ+ अ-

पाल्पा । पाल्पामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

तिनाउ गाउँपालिका-५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवल जाँदै गरेको मोटर साइकलले ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार दिउँसो लु २९प ३२९७ नम्बरको मोटरसाइकललाई ग२ख८४३ नम्बरको ट्रकले ठक्कर दिएको हो।

ठक्करबाट भारत घर भई स्याङ्जा वालिङ नगरपालिका–८ बस्ने ३७ वर्षीय मोटरसाइकल चालक विनय चौधरीको मृत्यु भएको हो।

ठक्करपछि घाइते उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस