‘२०३६ सालमा उद्घाटन भएको बाटो बनाउन मन्त्रीलाई रुलिङ होस्’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘२०३६ सालमा उद्घाटन भएको बाटो बनाउन मन्त्रीलाई रुलिङ होस्’


१८ माघ २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले दाङदेखि रोल्पा पुग्ने सडक स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ध्यानाकर्षण गर्न सभामुखलाई आग्रह गरेकी छिन् ।

आज (बुधबार) प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले दाङ सल्यान हुँदै रुकुम मुसिकोट सडक २०३६ सालमा उद्घाटन भएर २०४० सालमा राप्ती राजमार्ग भनेर घोषणा भए पनि सडकको अवस्था नाजुक रहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस